कांग्रेस सभापतिका उम्मेदवार कोइरालाद्वारा मतदान

कांग्रेस सभापतिका उम्मेदवार कोइरालाद्वारा मतदान


  • 6.4K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    कांग्रेस सभापतिका उम्मेदवार कोइरालाद्वारा मतदान
    काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् । 

    राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् । 

    images


    तेस्रो आँखा