काँग्रेस महाधिवेशन : ७०० बढी मत खस्यो

काँग्रेस महाधिवेशन : ७०० बढी मत खस्यो


  • 6.6K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    काँग्रेस महाधिवेशन :  ७०० बढी मत खस्यो
    • तेस्रोआँखा डेस्क

    काठमाडौँ, २७ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा जारी मनदानमा अहिलेसम्म ७ सय बढी मत खसेकाे छ। पार्टीको १४ औँ महाधिवेशमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरुले मतदान गरिसकेका छन् ।

    images

    मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्धय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् ।

    अन्य नेता भने भोट हाल्न लामबद्ध छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस महाधिवेशन प्रतिनिधि

  • तेस्रो आँखा