प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • 8.4K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक शुक्रबार (आज) पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने बताइएको छ ।

    images

    बैठकको सम्भावित कार्यसूची राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने रहेको छ । 
     प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

    ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८’ पनि आजको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

    307177037_3309198212735784_4005615700787696634_n.jpg

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभाको बैठक

  • तेस्रो आँखा