• ट्रेण्डिङ्ग :
कांग्रेस १४ औं महाधिवेशन
१४ सयबढी मत खस्यो

१४ सयबढी मत खस्यो


  • 6.5K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    १४ सयबढी मत खस्यो

    काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत काठमाडौंको भृकुटीमण्डपमा जारी मतदानमा अहिलेसम्म १५ सय मत खसेको छ । नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा गृह परिसर मतदान जारी छ ।

    images

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले २९ वटा मतपत्र भएकाले केहि समय लागेको बताए ।  मतदान निर्धारित समयभन्दा साढे तीन घण्टा ढिलो गरि सुरु भएको हो । महाधिवेशनमा ४ हजार ४७३ जना प्रतिनिधि छन् ।  प्रतिनिधिले करिब एक घण्टा लगाएर मतदान गर्दछन् । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस अधिवेशन

  • तेस्रो आँखा