• ट्रेण्डिङ्ग :
बाबुरामको निवासमा प्रचण्ड, के भयो छलफल ?

बाबुरामको निवासमा प्रचण्ड, के भयो छलफल ?


  • 3.7K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    बाबुरामको निवासमा प्रचण्ड, के भयो छलफल ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज बेलुकी भेटवार्ता भएको छ ।

    images

    प्रचण्ड भट्टराईलाई भेट्न उनकै निवास पुगेका हुन् । भेटमा भएका कुराकानीको विषय सार्वजनिक भइसकेको छैन । तर डा. भट्टराईले प्रचण्डसँग ‘गम्भीर वैचारिक–राजनीतिक’ छलफल भएको जानकारी दिएका छन् ।
     
    ‘लामो समयपछि प्रचण्डसँग गम्भीर वैचारिक९राजनीतिक छलफल । पारिवारिक वातावरणमा केही रमाइलो पनि’, भट्टराईले भनेका छन् । 

    पछिल्लो समय प्रचण्ड–बाबुरामको निकटता बढेको छ भने भट्टराईले आफ्नो पार्टी माओवादीको चुनाव चिह्नबाटै निर्वाचन लड्ने सहमति गरेका छन् । 


    तेस्रो आँखा