एमालेको सचिवालय बैठक बस्दै, यी विषयमा छलफल हुने

 एमालेको सचिवालय बैठक बस्दै, यी विषयमा छलफल हुने


  • 6.4K
    SHARES
    • आश्विन १, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.9K Views

     एमालेको सचिवालय बैठक बस्दै, यी विषयमा छलफल हुने

    काठमाडौं। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (शनिबार) बस्दैछ।

    images

    केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बैठकमा मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको सूची तय गर्नेबारे छलफल हुने बताए । 

    असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले सोअघि नै सूची तयार गर्नुपर्ने दबाब एमालेमाथि छ। यस्तै अन्य दलहरू पनि समानुपातिकको सूची तय गर्न व्यस्त छन्।
    बैठक दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा