• ट्रेण्डिङ्ग :
संसद्को चालु अधिवेशन आजै राति  १२ बजेदेखि सकियो

संसद्को चालु अधिवेशन आजै राति  १२ बजेदेखि सकियो


  • 3.0K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 4.6K Views

    संसद्को चालु अधिवेशन आजै राति  १२ बजेदेखि सकियो

    काठमाडौं । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२ बजेदेखि सकिएको छ ।

    images

    संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।

    नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदन आजदेखि अन्त्य भएको हो।

  • सम्बन्धित विषय:

  • # संसद्को चालु अधिवेशन

  • तेस्रो आँखा