• ट्रेण्डिङ्ग :
माओवादी पदाधिकारी बैठक बस्दै, समानुपातिक सूची तयार गर्ने

माओवादी पदाधिकारी बैठक बस्दै, समानुपातिक सूची तयार गर्ने


  • 3.3K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.0K Views

    माओवादी पदाधिकारी बैठक बस्दै, समानुपातिक सूची तयार गर्ने

    काठमाडौं  । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न आज (आइतबार) बिहान पदाधिकारी बैठक बोलाएको छ । बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ । 

    images

    यसअघि सबै प्रदेशले प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची सिफारिस गरेर पठाइसकेको छ ।  निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।


    तेस्रो आँखा