• ट्रेण्डिङ्ग :
कांग्रेस संसदीय समितिको बैठक बस्दै, समानुपातिक सूची तयार पार्ने 

कांग्रेस संसदीय समितिको बैठक बस्दै, समानुपातिक सूची तयार पार्ने 


  • 7.0K
    SHARES
    • आश्विन २, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    कांग्रेस संसदीय समितिको बैठक बस्दै, समानुपातिक सूची तयार पार्ने 

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न बैठक बस्न लागेको हो । 

    images

    पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई पनि थपिएको संसदीय समितिको बैठक हिजो पनि बसेको थियो । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी टुंगो लगाइने छ ।

    निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिको लागि निर्धारण गरेको छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।


    तेस्रो आँखा