काठमाडौं । नेकपा एमालेको एमालेको केन्द्रीय सचिवालय बैठक बैठक बालकोटमा सुरु सुरु भएको छ । यो बैठकले आगामी ४ मंसिरमा हुन प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची टुङ्याउने एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बैठक जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली लगायत सचिवालय सदस्यहरुको उपस्थिती छ ।
