चुनाव – २०७९
कांग्रेसले आजै समानुपातिकको सूची टुंग्याउने

कांग्रेसले आजै समानुपातिकको सूची टुंग्याउने


  • 3.7K
    SHARES
    • आश्विन ३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    कांग्रेसले आजै समानुपातिकको सूची टुंग्याउने

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । समानुपातिक उम्मेद्वारको सूची टुंग्याउनकै लागि हिजो बसेको बैठक निष्कर्षविहीन बनेपछि आज फेरि बस्न लागेको हो । सूचीलाई अन्तिम रूप दिने बताइएको छ ।  

    images

    पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार आइतबारको बैठकले सिलिङको काम गरेको छ । आज बिहान साढे ८ बजे बस्ने बैठकले समानुपातिक उमेदवारको सूची टुंगो लगाउने उनको भनाइ छ । 

    अन्तिम सूचीलाई आजै कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको पनि उनले बताए ।
    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा