• ट्रेण्डिङ्ग :
सिट बाँडफाँडको अन्तिम सहमति जुटाउँदै गठबन्धन

सिट बाँडफाँडको अन्तिम सहमति जुटाउँदै गठबन्धन


  • 4.7K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    सिट बाँडफाँडको अन्तिम सहमति जुटाउँदै गठबन्धन

    काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक बैठक बिहान १० बजे बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलसहितको बैठक बस्न लागेको हो ।

    images

    सीट बाँडफाँटको अन्तिम सहमति  जुटाउन कार्यदलको सदस्यसहित शीर्ष नेताहरु बैठक बस्न लागेको बताइएको छ । बैठकमा सिट बाँडफाँटसहित आगामी चुनावको तयारीबारे पनि छलफल हुने बताइएको छ ।

    सीट बाँडफाँटमा सहमति नजुटेपछि यसअघि पटक पटक बसेको बैठक निष्कर्षविहीन भएको  थियो ।

  • सम्बन्धित विषय:

  • # सत्तारुढ गठबन्धन

  • तेस्रो आँखा