• ट्रेण्डिङ्ग :
सत्ता गठबन्धनमा राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

सत्ता गठबन्धनमा राष्ट्रपतिको कदमबारे पनि छलफल हुने


  • 3.9K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 6.0K Views

    सत्ता गठबन्धनमा राष्ट्रपतिको कदमबारे पनि छलफल हुने

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले केहीबेरमा बस्ने बैठकमा बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल हुने बताइएको छ ।

    images

    यस्तै आजको गठबन्धनको बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे पनि छलफल हुने एक नेताले बताए ।

    संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हो । सभामुखले प्रमाणीकरणका लागि उक्त विधेय क २० भदौमा पठाएका थिए । तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण नभएको हो । 

     

     


    तेस्रो आँखा
    लेखकबाट थप