कांग्रेस महाधिवेशन : सभापति जित्न २३४० मत चाहिने

कांग्रेस महाधिवेशन : सभापति जित्न २३४० मत चाहिने


  • 11.6K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 17.8K Views

    कांग्रेस महाधिवेशन : सभापति जित्न २३४० मत चाहिने


    तेस्रो आँखा डेस्क
    काठमाडौँ, मंसिर २८ । 
    नेपाली कांग्रेसके सभापतिमा निर्वाचित हुनका लागि २३४० मत चाहिने भएको छ । सभापति पदको मतगणना अहिले केहिबेरमा सुरु हुँदैछ । पाँच जना उम्मेदवार प्रतिष्पर्धामा रहेकाले सभापति पदमा निर्वाचित हुन कुनै एक उम्मेदवारले २३४० मत ल्याउनु पर्ने हुन्छ । अन्यथा कांग्रेसको बिधानत ः फेरी मतदान हुनेछ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको मतदानमा ४ हजार  ६ सय ७९ मत खसेको छ । कुल मतदाता संख्या ४ हजार ७ सय ४३ मध्य ६४ मत नखसेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडलले जानकारी दिएका छन् ।  

    images

     


    तेस्रो आँखा