तेस्रो आँखा डेस्क
काठमाडौँ, मंसिर २८ ।
मतगणना सकिए लगत्तै सभापति पदका उम्मेदवारको मतगणना सुरु गर्ने भनिएपनि गणना अँझै सुरु हुन सकेको छैन । मतदान राती ११ : ३० बजे सकिएको थियो । मतदान सकिएको दुइ घण्टा बितिसकेको भएपनि मतगणना हुन नसकेको हो । सभापति पदका उम्मेदवार बिमलेन्द्र निधि र कल्याण गुरुङका प्रतिनिधि सम्पर्कमा नआएपछि मतगणना रोकिएको जनाइएको छ ।
