• ट्रेण्डिङ्ग :
तमलोपाले भन्यो- किन नागरिकता विधेयक पारित गरिएन ?

तमलोपाले भन्यो- किन नागरिकता विधेयक पारित गरिएन ?


  • 3.1K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 4.8K Views

    तमलोपाले भन्यो- किन नागरिकता विधेयक पारित गरिएन ?

    काठमाडौं । तराई-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संघीय संसद्बाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक समयावधिभित्र प्रमाणीकरण नभएकामा असन्तुष्टि जनाएको छ ।
     
    पार्टीका अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी  विज्ञप्तिमा विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिबाट पालना हुन नसकेको भन्दै असन्तुष्टि जनाइएको हो । 

    images

    विज्ञप्तिमा भनिएको छ, 'संविधानको धारा ६१ को (४) मा संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भन्ने उल्लेख छ । पुनःपारित भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । 

  • सम्बन्धित विषय:

  • # नागरिकतासम्बन्धी विधेयक

  • तेस्रो आँखा