राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस


  • 5.0K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेस

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    images

    आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज (बुधबार) आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।