कांग्रेस महाधिवेशन : आएनन् गुरुङका प्रतिनिधि, अँझै सुरु भएन मतगणना

कांग्रेस महाधिवेशन : आएनन् गुरुङका प्रतिनिधि, अँझै सुरु भएन मतगणना


  • 6.9K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.6K Views

    कांग्रेस महाधिवेशन : आएनन् गुरुङका प्रतिनिधि, अँझै सुरु भएन मतगणना


    तेस्रो आँखा डेस्क
    काठमाडौँ,मंसिर २८ ।
    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको लामो समय बितिसकेपनि मतगणना भने अँझै सुरु हुन सकेको छैन । सभापति पदका उम्मेदवार कल्याण गुरुङका प्रतिनिधि कोहि पनि सम्पर्कमा आएका छैनन् । गुरुङका प्रतिनिधि अहिले सम्म सम्पर्कमा नआएका कारण मतगणना सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको सभापति पदका लागि राती १ बजे देखि मतगणना सुरु गर्ने भनिएको थियो । गणनाको अन्तिम तयारीमा निर्वाचन समिति रहेपनि सभापति पदका उम्मेदवार गुरुङका प्रतिनिधि नै नआएका कारण मतगणनाको कार्य अन्यौलमा परेको छ । 

    images

     


    तेस्रो आँखा