कांग्रेस ‘घोषणापत्र तयारी समिति’मा ४१ जना मनोनीत 

कांग्रेस ‘घोषणापत्र तयारी समिति’मा ४१ जना मनोनीत 


  • 5.8K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    कांग्रेस ‘घोषणापत्र तयारी समिति’मा ४१ जना मनोनीत 

    फाइल फोटो । मनोनीत कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय

    images

    काठमाडौं ।  नेपाली कांग्रेसको घोषणा पत्र तयारी समितिमा ४१ जनालाई थप मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति गठन गरेका थिए ।

    उक्त समितिमा थप ४१ जनालाई मनोनीत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, सहमहामन्त्री फरमूल्लाह मंसुर,  महालक्ष्मी उपाध्याय ‘डिना’देखि अर्थशास्त्री स्वर्णिम वाग्लेसम्म मनोनीतमा परेका छन्  ।

    11.jpg

     

    22.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप