• ट्रेण्डिङ्ग :
नागरिकता विधेयक
सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज  

सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज  


  • 3.7K
    SHARES
    • आश्विन ५, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.7K Views

    सर्वोच्चद्वारा नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज  

    काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिटलाई खारेज गरेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संघीय संसद्को दुवै सदनबाट दोस्रोपटक पारित भई पेस भएको विधेयक प्रमाणीकरण नगर्न आदेश जारी गर्न माग गर्दै रिट दर्ता गरेका थिए । 

    images

    न्यायाधीश अनिलकुमार सिंहाको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि रिट नै खारेज गरिदिएको हो । 
     


    तेस्रो आँखा