• ट्रेण्डिङ्ग :
एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनाल 

एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनाल 


  • 3.7K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    एमाले प्रवेश गर्दै पूर्वआईजीपी खनाल 

    काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्ने भएका हुन्। ओली प्रधानमन्त्री हुँदा खनाल आईजीपी थिए।

    images

     हिजो खनाल ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए।

     


    तेस्रो आँखा