• ट्रेण्डिङ्ग :
कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा परियार

कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा परियार


  • 3.6K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा परियार

    काठमाडौं । नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिको प्रवक्तामा पार्टीका सहमहामन्त्री जीवन परियार तोकिएका छन् ।

    images

    आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कांग्रेसको घोषणापत्र तयारी समितिको प्रथम बैठकले मिडिया संयोजन गर्ने जिम्मेवारी निर्धारण गरेबमोजिम सहमहामन्त्री परियारलाई ‘घोषणापत्र तयारी समितिको प्रवक्ता’ को अभिभारा तोकेको हो ।
     
    सञ्चारकर्मीले आवश्यक सूचना एवं विविध विषयमा क्रमशः तय हुने अवधारणाका लागि उनलाई सम्पर्क गर्नसक्ने पार्टी कार्यालयले जनाएको छ । समितिका तर्फबाट आवश्यकताअनुरूप प्रवक्ता परियारले सम्पर्क स्थापित गर्ने बताइएको छ । 


    तेस्रो आँखा