• ट्रेण्डिङ्ग :
सशस्त्र प्रहरीको एआइजीमा बंशी दाहालको बढुवा सिफारिस

सशस्त्र प्रहरीको एआइजीमा बंशी दाहालको बढुवा सिफारिस


  • 3.6K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 5.5K Views

    सशस्त्र प्रहरीको एआइजीमा बंशी दाहालको बढुवा सिफारिस

    काठमाडौं । सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नायब महानिरीक्षक (डिआइजी) बंशी दाहालको बढुवा सिफारिस भएको छ । 
    गृहसचिव विनोदप्रकाश सिंहको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई सिफारिस गरेको हो ।  दुई साताअघि सरकारले सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो।  

    images


    तेस्रो आँखा