काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रका लागि सर्वसाधारणलाई सुझाव दिन आह्वान गरेको छ । कांग्रेसको घोषणापत्र तयारी समितिले विभिन्न माध्यमबाट सुझाव दिन आह्वान गरेको हो ।
उपयुक्त सुझावलाई घोषणापत्रमा समावेश गरिने समितिले बताएको छ ।

उपयुक्त सुझावलाई घोषणापत्रमा समावेश गरिने