अपराध
श्रीमतीको हत्या गरी प्रहरीमा आत्मसमर्पण

श्रीमतीको हत्या गरी प्रहरीमा आत्मसमर्पण


  • 5.0K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    श्रीमतीको हत्या गरी प्रहरीमा आत्मसमर्पण

    अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍ले श्रीमतीको हत्या गरेका छन् । शितगंगा नगरपालिका – ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करीव ४ बजे श्रीमान‍्को आक्रमणबाट श्रीमतीको मृत्यु भएको हो । पारिवारीक विषयमा विवाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर ५० वर्षीया मनकला भुसाल श्रीमतीको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

    अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍ले श्रीमतीको हत्या गरेका छन् । शितगंगा नगरपालिका – ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करीव ४ बजे श्रीमान‍्को आक्रमणबाट श्रीमतीको मृत्यु भएको हो । 

    images

    पारिवारीक विषयमा विवाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर ५० वर्षीया मनकला भुसाल श्रीमतीको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेका हुन् ।

    घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । मृतक मनकलाको माइती पक्ष नआएकोले शव उठाउन नसकिएको समेत रेग्मीले बताए । मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # अपराध
  • # सुरक्षा

  • तेस्रो आँखा
    लेखकबाट थप