काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहले प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई सघाउने बताएका छन् ।
दास्रो चरणको निर्वाचन हुने भएपछि सिंहले देउवाललाई सघाउने बताएका हुन् । चाक्सीबारीमा सभापति दउवा सहयोगका लागि पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै सिंहले सबै प्रतिनिधिहरुले देउवालाई चाहेको बताउदै आफूले पनि सहयोग गर्ने बताए ।
