• ट्रेण्डिङ्ग :
चुनाव - २०७९
दलहरूसँग छलफल गर्दै आयोग

दलहरूसँग छलफल गर्दै आयोग


प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका पदाधिकारीलाई निमन्त्रणा

  • 3.7K
    SHARES
    • आश्विन ९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    दलहरूसँग छलफल गर्दै आयोग

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल  गर्ने भएको छ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आयोगले चुनाव लक्षित छलफल गर्न लागेको हो । 

    images

     निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दलहरूसँग अन्तरक्रिया गरिने आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ । 


    आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो । 


    तेस्रो आँखा