शेखर कोइराला चुनाव लड्ने, सभापतिका लागि दोस्रो चरणको मतदान हुने 

शेखर कोइराला चुनाव लड्ने, सभापतिका लागि दोस्रो चरणको मतदान हुने 


  • 8.6K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.2K Views

    शेखर कोइराला चुनाव लड्ने, सभापतिका लागि दोस्रो चरणको मतदान हुने 


    तेस्रोआँखा डेस्क ।
    काठमाडौँ,मंसिर २८ । 
    काांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा आज पुनः मतदान हुने भएको छ । सभापतिका   उम्मेदवार डा. शेखर कोइरालाले आँफू चुनावी प्रतिष्पर्धाबाट पछाडी नहट्ने बताए । पत्रकार सम्मेलन गरेर कोइरालाले मतदाताहरुलाई आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरे । कांग्रेस सभापतिमा शेरबहादुर देउवा र कोइराला बिच पुनः दोस्रो चरणको मतदान हुने छ ।  

    images


    तेस्रो आँखा