कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदान सुरू, १३ सय मत खस्याे

कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदान सुरू, १३ सय मत खस्याे


  • 7.0K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदान सुरू, १३ सय मत खस्याे

    काठमाडौं, २८ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणको मतदान सुरु भएको छ । दोस्रो चरणको मतदानमा १३ सय मत खसेको छ ।  

    images

    निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि साढे ३ देखि ७ बजेसम्मको समय तोकेको थियो । निर्वाचन समितिकाअनुसार सभापति पदमा मात्र मतदान हुने भएकाले छिटो हुनेछ । 

    पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।


    तेस्रो आँखा