• ट्रेण्डिङ्ग :
राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र


  • 4.8K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

    काठमाडौं । विवेकशील साझा पार्टी छाडेर रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्न लगेका छन् । मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष पद दिने भनेपछि पार्टी बदल्न लागेका हुन् ।

    images

    मिश्रलाई राप्रपाले विधान संशोधन गरेरै भए पनि वरिष्ठ उपाध्यक्ष बनाउन लागेको हो । मिश्र बुधबार राप्रपा प्रवेश गर्दै छन् ।

    यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचारमाथि देश’ दस्ताबेजका कारण विवादमा आएका थिए ।

  • सम्बन्धित विषय:

  • # रवीन्द्र मिश्र

  • तेस्रो आँखा