कांग्रेस प्रचार समिति संयोजकमा डा. महत मनोनीत

कांग्रेस प्रचार समिति संयोजकमा डा. महत मनोनीत


  • 6.7K
    SHARES
    • आश्विन ११, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    कांग्रेस प्रचार समिति संयोजकमा डा. महत मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसको ‘प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार-प्रसार समिति’ को संयोजकमा पार्टीका केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।

    images

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी विधानबमोजिम उनलाई मंगलबार समितिको संयोजकमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  

  • सम्बन्धित विषय:

  • # डा. प्रकाशशरण महत

  • तेस्रो आँखा