• ट्रेण्डिङ्ग :
कांग्रेस, एमाले र मा‍‍‌ओवादीसहितका दलविरुद्ध किन पर्‍यो उजुरी ?

कांग्रेस, एमाले र मा‍‍‌ओवादीसहितका दलविरुद्ध किन पर्‍यो उजुरी ?


  • 3.5K
    SHARES
    • आश्विन १२, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 5.3K Views

    कांग्रेस, एमाले र मा‍‍‌ओवादीसहितका दलविरुद्ध किन पर्‍यो उजुरी ?

    काठमाडौं । निर्वाचन आयोगमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध उजुरी परेको छ । समानुपातिक पद्धतिमा दलहरुले अपांगता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै  उजुरी परेको हो ।

    images

    काठमाडौं महानगरपालिका–१२ का मदन तिवारीले अपाङ्गता भएका व्यक्तिलाई समानुपातिकको बन्द सूचीमा समावेश गर्नुपर्ने संविधानको व्यवस्था भए पनि दलहरुले पालना नगरेको भन्दै उजुरी दिएका हुन् ।  

    संविधान र ऐनहरु समेत दलहरुले उल्लंघन गरेको उजुरीमा उल्लेख गरेका छ । अपाङ्ता भएका व्यक्ति समावेश नगरिएको बन्दसूचीलाई सच्याउन सूचित गर्न समेत आयोगलाई उनले आग्रह गरेका छन् ।  


    तेस्रो आँखा