• ट्रेण्डिङ्ग :
किशोर थापाले पनि छाडे विवेकशील साझा

किशोर थापाले पनि छाडे विवेकशील साझा


  • 4.2K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 6.5K Views

    किशोर थापाले पनि छाडे विवेकशील साझा

    काठमाडौं । विवेकशील साझाका केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन् । उनले असोज ४ गते पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा बुझाए पनि पत्र बुधबार साँझ मात्र सार्वजनिक गरिएको हो । 

    images

    उनले विवेकशील साझाको अस्तित्व रहेसम्म पार्टीलाई समर्थन, सद्भाव र सहयोग रहने राजीनामा पत्रमा उल्लेख छ । नेपाल सरकारका पूर्वसचिव थापा ०७४ को स्थानी निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेका थिए ।


    तेस्रो आँखा