राप्रपाको कार्यसम्पादन समिति सदस्यमा रेखा थापा मनोनीत

राप्रपाको कार्यसम्पादन समिति सदस्यमा रेखा थापा मनोनीत


  • 5.5K
    SHARES
    • आश्विन १३, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    राप्रपाको कार्यसम्पादन समिति सदस्यमा रेखा थापा मनोनीत

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री रेखा थापा मनोनीत भएकी छन् ।

    images

    पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् । गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेद्‌वार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित भएकी थिइन् ।

    पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राप्रपा
  • # रेखा थापा

  • तेस्रो आँखा