१८०० मतगणना : देउवाको १०४०,शेखरको ७४२

१८०० मतगणना : देउवाको १०४०,शेखरको ७४२


  • 7.1K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    १८०० मतगणना : देउवाको १०४०,शेखरको ७४२

    तेस्रोआँखा डेस्क
    काठमाडौँ,मंसिर २८ ।
    नेपाली काँग्रेसको सभापतिका लागि शेरबहादुर देउवाले आफ्नो अग्रता कायमै राखेका छन् ।  १८०० मतगणना हुँदा शेरबहादुर देउवाले १०४० मत पाएका छन् । यसैगरि शेखर कोइरालाले ७४१ मत  प्राप्त गरेका छन् । 

    images


    तेस्रो आँखा