काठमाडौं, २८ मंसिर।
नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले ४५० मतको अग्रता लिएका छन् ।
२२ सय मत गनिसक्दा देउवाले प्रतिद्वन्द्वी डा शेखर कोइरालालाई साढे चार समय मतले पछाडि पारेका हुन् ।
देउवाको १३०३ मत रहेको छ भने कोइरालाले ८५३ मत प्राप्त गरेका छन् ।