कांग्रेस सभापतिमा देउवाको झण्डै ७ सय मतको अग्रता, २५ मत बदर

कांग्रेस सभापतिमा देउवाको झण्डै ७ सय मतको अग्रता, २५ मत बदर


  • 9.1K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    कांग्रेस सभापतिमा देउवाको झण्डै ७ सय मतको अग्रता, २५ मत बदर

    न्युज कारखाना

    images

    काठमाडौं, २९ मंसिर

    नेपाली कांग्रेसको सभापति पदको मतगणनामा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले साढे ६ सयभन्दा बढी मतको अग्रता लिएका छन् ।

    ३३१८ मत गनिसक्दा देउवाले ६७५ मतको अग्रता लिएका छन् । देउवाले १९८४ मत पाएका छन् भने शेखरले १३०९ मत प्राप्त गरेका छन्। २५ मत बदर भएको छ ।


    तेस्रो आँखा