कांग्रेस सभापतिमा देउवा निर्वाचित

 कांग्रेस सभापतिमा देउवा निर्वाचित


  • 5.6K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 8.6K Views

     कांग्रेस सभापतिमा देउवा निर्वाचित

    तेस्रो आँखा डेस्क
    काठमाडौँ, मंसिर २८ । 
    नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । दोस्रो चरणका लागि भएको मतदानमा अर्का प्रत्यासी शेखर कोरालालाई पराजित गर्दै देउवा सभापतिमा निर्वाचित भएका हुन् । देउवा १३ औँ महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएक थिए ।

    images


    तेस्रो आँखा