• ट्रेण्डिङ्ग :
देउवाको जितले कांग्रेस वलियो हुन्छ गृहमन्त्री खाँण

देउवाको जितले कांग्रेस वलियो हुन्छ गृहमन्त्री खाँण


  • 8.3K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    देउवाको जितले कांग्रेस वलियो हुन्छ गृहमन्त्री  खाँण

    तेस्रोआँखा काठमाडौं ,२९ मंसिर। नेपाली कांग्रेसको सभापति पदमा शेर बहादुर देउवा निर्वाचित भए लगतै गृहमन्त्री बालकृष्ण खाँणले देउवाको जितले पाटि वलियो हुने वताए ।

    images

    सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले अघि बढ्ने वताए कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति बनेका देउवाले महाधिवेशनअन्तर्गत निर्वाचनको प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने,पार्टीको अभियानमा सक्रिय बनाउने तथा पार्टी सभापतिमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेतालाई केन्द्रीय समितिमा समेटेर लैजाने नेता खाँडले वताए ।


    तेस्रो आँखा
    लेखकबाट थप