• ट्रेण्डिङ्ग :
'लोकतन्त्रको हरण गर्न खोज्ने प्रतिगमनकारीहरूलाई अब जनताले दण्डित गर्नुपर्छ'

'लोकतन्त्रको हरण गर्न खोज्ने प्रतिगमनकारीहरूलाई अब जनताले दण्डित गर्नुपर्छ'


  • 3.7K
    SHARES
    • आश्विन १६, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    'लोकतन्त्रको हरण गर्न खोज्ने प्रतिगमनकारीहरूलाई अब जनताले दण्डित गर्नुपर्छ'

    काठमाडौं । नेपाल सरकारका सहरी विकास मन्त्री मेटमणि चौधरीले लोकतन्त्रको हरण गर्ने खोज्ने प्रतिगमनकारीहरू अब जनताले दण्डित गर्ने बेला आएको बताएका छन् ।

    images

    एकीकृत समाजवादी पार्टी राजपुर गाउँ कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । 

    एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री चौधरीले नव प्रवेशीहरुलाई स्वागत गर्दै मुलुकलाई अन्योलमा पार्ने गरी ओली कम्पनीले जनमत कदर नगरी जनताले प्राप्त गरेको उपलब्धिलाई नै धरापमा पार्ने काम गरेकाले आगामी मंसिर ४ मा प्रतिगमनकारी ओली कम्पनीलाई दण्डितले गर्ने उपयुक्त समय रहेको बताए ।

    उनले भने‘ ओली कम्पनीको आयु अब मंसिर ३ सम्म मात्रै हो । जनताले आफ्नो अधिकार र मुलुकले प्राप्त गरेको उपलब्धि मास्ने ओलीलाई दण्डित गरेर छोड्ने छन् ।’ 


    तेस्रो आँखा