• ट्रेण्डिङ्ग :
संघ–प्रदेश चुनाव
ललितपुर – ३ मा विवेकशील साझाबाट समुन्द्र केसी चुनाव लड्ने

ललितपुर – ३ मा विवेकशील साझाबाट समुन्द्र केसी चुनाव लड्ने


  • 15.2K
    SHARES
    • आश्विन १७, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 23.4K Views

    ललितपुर – ३ मा विवेकशील साझाबाट समुन्द्र केसी चुनाव लड्ने

    पछि वैकल्पिक राजनीतिमा साधारण सदस्यबाट ललितपुर जिल्ला नेतृत्व हुँदै बागमती प्रदेश सचिव भइसकेका छन् । हाल विवेकशील साझाको केन्द्रीय समितिमा समुन्द्रले ब्रिटिश कलेज, थापाथलीबाट सूचना प्रविधिमा स्नातक र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । 

    काठमाडौं ।  विवेकशील साझा पार्टीका नेता समुन्द्र केसी ललितपुर – ३ (क) बाट चुनाव लड्ने भएका छन् ।  विवेकशील साझा सूचना विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीको तर्फबाट आगामी मंसिर ४ को चुनावमा ललितपुर क्षेत्र नम्बर ३ (क)मा समुन्द्रलाई उम्मेदवार बनाउने जनाएको हो ।

    images

    समुन्द्र, ललितपुर जिल्ला नेतृत्व हुँदै बागमती प्रदेश सचिव भइसकेका छन् । हाल विवेकशील साझाको केन्द्रीय समितिमा रहेका समुन्द्रले ब्रिटिश कलेज थापाथलीबाट सूचना प्रविधिमा स्नातक गरेर त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिरहेका छन् ।

    उद्धमशीलता, सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर संलग्न केसी २०७२ सालमा संविधान घोषणा हुँदा नेपालमा भएको नाकाबन्दीमा देशको विकराल अवस्था देखेर राजनीतिमा आएका थिए । 

  • सम्बन्धित विषय:

  • # चुुनाव
  • # विवेकशील साझा

  • तेस्रो आँखा
    लेखकबाट थप