प्रधानमन्त्री देउवाले किन लगाएनन् टीका ?

प्रधानमन्त्री देउवाले किन लगाएनन् टीका ?


  • 5.1K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    प्रधानमन्त्री देउवाले किन लगाएनन् टीका ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

    images

    प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिएको बताइएको छ ।  

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री देउवा

  • तेस्रो आँखा