दसैँ – ०७९
प्रधानमन्त्रीले लगाएनन् यसपालि टीका

प्रधानमन्त्रीले लगाएनन् यसपालि टीका


  • 5.2K
    SHARES
    • आश्विन १९, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.0K Views

    प्रधानमन्त्रीले लगाएनन् यसपालि टीका

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन् । भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

    images

    प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । क्यान्सरको उपचार क्रममा गत जेठमा प्रेमबहादुरको निधन भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री

  • तेस्रो आँखा
    लेखकबाट थप