अन्तिम अवस्थामा निष्ठा बेचियोः नेता गुरुङ

अन्तिम अवस्थामा निष्ठा बेचियोः नेता गुरुङ


  • 7.3K
    SHARES
    • मंसिर २९, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.3K Views

    अन्तिम अवस्थामा निष्ठा बेचियोः नेता गुरुङ

    काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेस नेता धनराज गुरुङले पार्टीभित्र सदाचार रहाउँदै गएको बताएका छन्। १४ औं महाधिवेशनमा आफ्ना समुहका सभापति उम्मेदवार डा.शेखर कोइरालाले पराजय भोगेपछि पार्टीमा सदाचार हराएको बताए ।

    images

    आफ्नाे पक्षका महाधिवेशन प्रतिनिधिलाई धन्यावाद दिने कार्यक्रममा बोल्दै नेता गुरुङले भने 'प्रकाशमान सिंहप्रति लक्षित गर्दै नेता गुरुङले समूहको हित विपरित निर्णय गरेको भन्दै त्यसको विरुद्धमा जनताले निर्णय गर्ने बताए ।

    उनीले आफ्नो समूह निष्ठा र पद्धतिमा अडिक रहेकाले मत कम भएपनि विश्वास बढेको बताए । उनी १४ औं महाधिवेशनमा संस्थापनइतरबाट उपसभापतिका उम्मेदवार हुन । 

     

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा