प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन
कर्णालीका ५ वटै क्षेत्रमा माओवादीले टुंग्यायो उम्मेद्‌वार (नामसहित)

कर्णालीका ५ वटै क्षेत्रमा माओवादीले टुंग्यायो उम्मेद्‌वार (नामसहित)


  • 9.5K
    SHARES
    • आश्विन २२, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.6K Views

    कर्णालीका ५ वटै क्षेत्रमा माओवादीले टुंग्यायो उम्मेद्‌वार (नामसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका कर्णाली प्रदेशका पाँचवटै निर्वाचन क्षेत्रमा उम्मेद्‌वार टुंग्याएको छ । सत्ता गठबन्धनको तालमेलमा आफ्नो भागमा परेका क्षेत्रमा माओवादीले उम्मेद्‌वार टुंग्याएको हो ।

    images

    जसअनुसार रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्ति बस्नेत, कालीकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल उम्मेद्‌वार बन्ने भएका छन् ।

    प्रतिनिधि सभामा १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा माओवादीको भागमा पाँचवटा क्षेत्र परेको छ । नेपाली कांग्रेसले ५ र नेकपा एकीकृत समाजवादीले दुई क्षेत्र पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र

  • तेस्रो आँखा