चितवन २ बाट रवि लामिछानेको उम्मेद्‌वारी

चितवन २ बाट रवि लामिछानेको उम्मेद्‌वारी


  • 4.9K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.5K Views

    चितवन २ बाट रवि लामिछानेको उम्मेद्‌वारी

    काठमाडौं । स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन २ बाट चुनाव लड्ने भएका छन् ।

    images

    उनी उम्मेद्‌वारी दर्ताका लागि चितवन पुगेका छन् । यसअघि उनी काठमाडौंबाटै चुनाव लड्ने चर्चा थियो । चितवन २ मा कांग्रेसले राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिएको छ । उनी गठबन्धनको साझा उम्मेदवार हुन् ।

    यस्तै, नेकपा (एमाले) ले भने कृष्णभक्त पोखरेललाई अघि सारेको छ । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # रवि लामिछाने

  • तेस्रो आँखा