- तेस्रो आँखा डेस्क
काठमाडौँ,मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिका लागि नाै सय मत गणना भएकाे छ । पछिल्लाे परिणामअनुसार धनराज गुरुङ तीन सय ९२ र पूर्णबहादुर खड्काले तीन सय ९५ मतका साथ अग्रता लिएका छन् ।
यसैगरि विजयकुमार गच्छदारले तीन सय ५५, चन्द्र भण्डारीले तीन सय ५१ मत पाएका छन् । अहिले मतगणना जारी छ ।
