दाङ ३ मा संघ/प्रदेश चुनाव
दीपक गिरीलाई कांग्रेसले दोहोर्‍यायो

दीपक गिरीलाई कांग्रेसले दोहोर्‍यायो


  • 6.4K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.8K Views

    दीपक गिरीलाई कांग्रेसले दोहोर्‍यायो

    आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैन । उम्मेद्‍वारी दर्ता प्रक्रिया सकिएसँगै उम्मेद्‍वारहरु चुनावी मैदानमा छन् । योजनाहरु लिएर जनतामाझ गइरहेका छन् । तिनै मध्येका एक हुन्, दीपक गिरी । उनलाई दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनले उम्मेद्‍वार बनाएको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका गिरी दाङमा प्रभावशाली मानिन्छन् ।

    काठमाडौं । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । उम्मेद्‍वारी दर्ता प्रक्रिया सकिएसँगै उम्मेद्‍वारहरु चुनावी मैदानमा छन् । योजनाहरु लिएर जनतामाझ गइरहेका छन् । तिनैमध्येका एक हुन्, दीपक गिरी ।

    images

    उनलाई दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनले उम्मेद्‍वार बनाएको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका गिरी दाङमा प्रभावशाली नेताभित्र पर्छन् 

    भन्छन्, ‘राष्ट्र र राष्ट्रियताका लागि, सामाजिक न्यायका लागि, सांस्कृतिक रुपान्तरणका लागि र दाङको समग्र विकासका लागि आफ्नो मेरो उम्मेद्‍वारी हो ।’

    उनीसँगै प्रदेशसभातर्फ दाङ क्षेत्र नम्बर ३ (क) बाट नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सहरी विकास, ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरी, (ख) बाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्की ‘राजेश’ सत्ता गठबन्धनतर्फका उम्मेद्‍वार हुन् । दाङ क्षेत्र नम्बर ३  कांग्रेसको बलियो क्षेत्र मान्ने गरिन्छ ।

  • सम्बन्धित विषय:

  • # संघ–प्रदेश चुनाव

  • तेस्रो आँखा
    लेखकबाट थप