• ट्रेण्डिङ्ग :
यसकारण खारेज भयो देउवाविरुद्धको उजुरी 

यसकारण खारेज भयो देउवाविरुद्धको उजुरी 


  • 3.8K
    SHARES
    • आश्विन २५, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.8K Views

    यसकारण खारेज भयो देउवाविरुद्धको उजुरी 

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारेज गरिएको छ । उजुरी खारेज गरिएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए । 

    images

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाता परिचयपत्रमा भएको जन्म मितिमा प्रिन्ट मिस्टेक भएको भन्दै उजुरी खारेज गरेको हो । नागरिकता र मतदाता नामावलीमा देउवाको जन्म मिति फरक रहेको भन्दै सोमबार कर्ण मल्लले देउवा विरुद्ध उजुरी दर्ता गरेका थिए ।

    नागरिकतामा देउवाको जन्म मिति विसं २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्म मिति २००२ साल जेठ ३१ गते रहेको थियो ।
     


    तेस्रो आँखा