उम्मेदवारी फिर्ता नलिने 'बागी'लाई पार्टीबाट ५ वर्ष निष्कासन गरिने

उम्मेदवारी फिर्ता नलिने 'बागी'लाई पार्टीबाट ५ वर्ष निष्कासन गरिने


  • 5.0K
    SHARES
    • आश्विन २६, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 7.7K Views

    उम्मेदवारी फिर्ता नलिने 'बागी'लाई पार्टीबाट ५ वर्ष निष्कासन गरिने

    काठमाडौं । नेपाली कांग्रेसले गठबन्धनविरुद्ध 'बागी' उमेदवारी दिएका पार्टीका नेता कार्यकर्ताहरूलाई कारबाही गरेको छ ।

    images

    कांग्रेसको विधानअनुसार बागी उम्मेदवार दिएका र उनको प्रस्तावक तथा समर्थक बसेकालाई समेत आगामी पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने व्यवस्था उल्लेख छ । यसअघि कांग्रेसले असोज–२५ गते नै एक विज्ञप्ति जारी गर्दै बागी उमेदवारले आफ्नो उम्मेदवारी फिर्ता नगरे स्वतः कारबाही हुने जनाएको थियो ।

    309432476_664024551751802_7288919606849861590_n1665576721.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा